वेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

वेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण
बुधबार, चैत्र १२, २०७६

एजेन्सी । वेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण देखिएको छ ।

वेलायती राजकुमार चार्ल्सलाई कोरोना परिक्षणका क्रममा पोजेटिभ देखिएको बकिङ्घम दरबारले जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमण देखिएपछि राजकुमार चाल्स सेल्फ आइसोलेसनमा स्कटल्याण्डमा बसेको सिएनएनले उल्लेख गरेको छ ।