कोरोनाका कारण ९३ बर्षपछि पहिलोपटक सर्‍यो अस्कर अवार्ड

कोरोनाका कारण ९३ बर्षपछि पहिलोपटक सर्‍यो अस्कर अवार्ड
बिहिबार, जेष्ठ १, २०७७

एजेन्सी । सन् १९२९ देखी शुरु भएको अस्कर अवार्ड कोरोना भाइरसका कारण पहिलो पटक सरेको छ । कोरोनाका कारण विश्व लकडाउनमा छ भने कुनै पनि देशमा चलचित्र रिलीज हुन पाएका छैनन् ।

नोमिनेशनको लागी समेत पर्याप्त चलचित्रका आवेदन परेका छैनन् । २८ फेब्रुअरी २०२१ मा हुने भनिएको अस्कर पुरस्कार समारोह अब मे जून २०२१ सम्मको लागेको सरेको हो ।