बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु

बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु
मङ्लबार, जेष्ठ ६, २०७७

काठमाडौँ । बेलायतमा कोरोना भाइरसको संक्रबाट ६३ जना नेपालीको मृत्यु भएको छ ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार हालसम्म कोरोना भाइरसका कारण बेलायतमा ५२ पुरुष र ११ महिला गरी कुल ६४ नेपालीको मृत्यु भएको छ ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैह्रसैनिकको सङ्ख्या ११ छ।