शनिबार कोरोना संक्रमण देखिएका काठमाडौंका ३५ वर्षे पुरुषको ग्राण्डीमा उपचार हुँदै

शनिबार कोरोना संक्रमण देखिएका काठमाडौंका ३५ वर्षे पुरुषको ग्राण्डीमा उपचार हुँदै
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । शनिबार काठमाडौंका कोरोना भारइरस संक्रमण देखिएका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचारत बिरामी भएको पाइएको छ ।

संक्रमित ग्राण्डी अस्पालमा भएको पाइएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली कन्ट्रयाक ट्रेसिङको लागि गाण्डी अस्पतालमा गइसकेको छ ।

संक्रमितको विषयमा थप विवरण भने कन्ट्रयाक ट्रेसिङको टोली फर्किएपछि मात्र आउने महाशाखाका प्रमूख डाक्टर बासुदेव पाण्डेले बताए ।