भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन १ सय ७० जनाको मृत्यु, डेढलाख बढि संक्रमित, ६४ हजार बढी निको भए

भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन १ सय ७० जनाको मृत्यु, डेढलाख बढि संक्रमित, ६४ हजार बढी निको भए
बुधबार, जेष्ठ १४, २०७७

एजेन्सी, जेठ १४ । भारतमा कोरोना भाइरसको संक्रमणबाट पछल्लिो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभडि १९ बाट ६ हजार ३८७ संक्रमति थपएिका छन् ।

अहलिेसम्म देशभर ४ हजार ३४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु हुँदा भारतमा अहलिेसम्म कोरोना १ लाख ५१ हजार ८७६ संक्रमति पुगेका छन् ।

उनीहरु मध्ये ८३ हजारभन्दा धेरै संक्रमति अहलिे अस्पतालमा उपचाररत छन् । ६४ हजारभन्दा बढी व्यक्ती निको भएर अस्पतालबाट घर फर्किएका छन् ।