डडेलधुरामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष मथि कुटपिट

डडेलधुरामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष मथि कुटपिट
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष कुटिएका छन् ।
अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि बिहीबार राति घरेलु विकास कार्यालयका कर्मचारीबाट कुटिएका हुन् ।
वडाध्यक्ष भट्टका अनुसार, घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरी आएर कुटपिट गरेका हुन् ।