काठमाडौं जिल्लामा थप १२ जनामा कोरोना पुष्टि

काठमाडौं जिल्लामा थप १२ जनामा कोरोना पुष्टि
मङ्लबार, असार १६, २०७७

काठमाडौं-काठमाडौं जिल्लामा आज थप १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२ जना स‌ंक्रमित भेटिएका हुन् ।

जसमध्ये ५ महिला र ७ जना पुरुष रहेका छन् । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।