जिल्ला प्रशासनद्वारा सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)

जिल्ला प्रशासनद्वारा सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)
मङ्लबार, असार २३, २०७७

काठमाडौं- कोरोना महामारी बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरणमा नयाँ नियम लागू गरेको छ ।

काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमितको बढ्दै गइरहेको भन्दै जिल्ला प्रशासनले नयाँ नियम लागू गरेको छ ।

सरकारले समेत जोर बिजोर प्रणाली समेत हटाएर पासको व्यवस्था गर्न लागेको स्रोतले जनाएको छ ।

सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनको पास वितरण गर्दै आएको छ ।

सरकारले लकडाउन खुकुलो गरेसँगै गत असार १ गतेदेिख  जाेर-बिजाेर लागू गरेकाे थियाे ।

जिल्ला प्रशासनको जारी गरेको सूचना यस्तो छ –