आज एकैदिन १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त

आज एकैदिन १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त
सोमवार, असार २९, २०७७

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १० हजार ५९४ पुगेको छ ।