साउदीस्थित नेपाली दूतावास २० गतेसम्मका लागि बन्द

काठमाडौं- साउदी अरबस्थित नेपाली राजदूतावास साउन २० गतेसम्मका लागि बन्द गरिने भएको छ।
‘कोरोना संक्रमणको असहज परिस्थिति’ का कारण आफ्ना केही कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले राजदूतावासको काउन्टरबाट प्रदान गरिने सेवा आज (शुक्रबार) मध्याह्नदेखि यही साउन २० गते (अगस्ट ४) सम्मका लागि स्थगित गरिएको रियादस्थित नेपाली दूतवासले जानकारी दिएको हो।
साथै ईद पर्वको लामो बिदासमेत परेकाले नेपाली कामदारबारे साउदी सरकारी कार्यालयबाट लिने सेवा पनि सञ्चालन नहुने दूतावासले जनाएको छ।
स्वदेश फिर्तीसम्बन्धी उडान तालिका प्राप्त हुनासाथ त्यो आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने भएको हुँदा यसबारे टेलिफोनबाट सोधिरहनुनपर्ने दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यसबीच अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नुपरे राजदूतावासका हटलाइन ०५५९३८९६०० र ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीको मोबाइ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ। मोबाइल नम्बरहरू राजदूतावासको वेबसाइटमा रहेको जानकारी दिइएको छ।
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
-
‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
-
प्रधानमन्त्रीलाई गालीको वर्षा !
-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
-
देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
-
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
-
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
-
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
-
प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
-
मलेशियाबाट १७ नेपाली कामदारको शव ल्याइँदै
-
नेकपा नेता प्रचण्डले भने– हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ
-
सिरहामा हात्ती आतंकः अन्नबाली सखाप, दुई दर्जन घर नष्ट
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
-
नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)