हुँदा हुँदा मास्ककै कट्टु !

हुँदा हुँदा मास्ककै कट्टु !
शनिबार, साउन १०, २०७७

एजेन्सी- मास्कको कट्टु लगाएर एक पुरुष खुलेआम बजारमा हिँडेपछि त्यसको चर्चा भएको छ ।

यो लण्डनको दृश्य हो । जहाँ अनिवार्य मास्क लगाउने नियमलाई मजाक जस्तो बनाउँदै एक पुरुषले मास्ककै कट्टु लगाएर हिँडेका छन् ।

उनी हिँडेको बाटोमा सर्वसाधारणले आश्चर्य मान्दै हेरेको देखिन्छ ।

रोएटर्सले खिचेका २ तस्वीर हेर्नुहोस् ।

Today Shieff made a mockery of new coronavirus laws which make the wearing of face masks compulsory by fashioning one into a thong and strolling through London

After stunned passersby stared at the bizarre spectacle, Shieff shared photos of himself on his Instagram and Twitter accounts. His stunt came after brawls broke out in supermarket aisles across England today as shoppers confronted other customers for not wearing masks, while staff at a McDonald's kicked out diners for not covering their faces