काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

यस्ता छन् १० गल्ती

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा
शनिबार, साउन १७, २०७७

काठमाडौं – लकडाउन हटेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका।

यस्ता छन् १० गल्ती

१. नाका बन्द गर्न ढिलाइ
२. अनुशासनहीन नागरिक
३. अपुरो परीक्षण
४. खचाखच क्वारेन्टाइन
५. विपद्मा धन्दा
६. नाकामा खोइ होल्डिङ सेन्टर ?
७. पासको दुरुपयोग
८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९. समन्वय अभाव
१०. सूचनामा पहुँचै पुगेन

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।