कतारबाट १५० नेपालीको उद्धार

कतारबाट १५० नेपालीको उद्धार
आइतवार, साउन १८, २०७७

काठमाडौं। कतारको दोहाबाट गए राति नेपाल एयरलाईन्सको ८ महिलासहित १५० जना यात्रु लिएर नेपाल आएको छ ।

जहाजमा विभिन्न कारणले कतारमा मृत्यु भएका २ वटा शव पनि पठाइएको नेपाली राजदूतावास कतारका द्वित्तिय सचिव भुवन प्रसाद भट्टले जानकारी दिएका हुन् ।

नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएको कतारबाट हालसम्म ३ हजार ७३९ जनासहित ४४ वटा शव सहजिकरण उडानमार्फत नेपाल पुगिसकेका छन् ।