काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि अत्यावश्यक बाहेकका काम बन्द गर्‍यो

काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि अत्यावश्यक बाहेकका काम बन्द गर्‍यो
शुक्रबार, साउन २३, २०७७

काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि अत्यावश्यक बाहेकका काम साता बन्द गर्ने भएको छ ।

कुन कुन क्षेत्रका के के काम बन्द हुन्छन् हेर्नुहोस प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति