काठमाडौं उपत्यकामा १ सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १ सय ३८ जनामा कोरोना पुष्टि
बुधबार, साउन २८, २०७७

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौँमा १ सय ९ जनामा जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, ललितपुरमा २१ जनामा र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हाल ७ हजार ६ सय १३ केस सक्रिय छन्।