काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए
शनिबार, साउन ३१, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ८० जना, ललितपुर र भक्तपुरका ९/९ जना रहेका छन् । काठमाडौं उपत्यकाका ९८ सहित मुलुकभर ४६८ संक्रमित थपिएका हुन् ।