बलिउड एक्ट्रेस सारा अली खानको तस्विर सामाजिक सञ्जालमा चर्चा

बलिउड एक्ट्रेस सारा अली खानको तस्विर सामाजिक सञ्जालमा चर्चा
मङ्लबार, भदौ २३, २०७७

काठमाडौं । बलिउड एक्ट्रेस सारा अली खान सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् । उनी फ्यान्सहरुसँग आफ्नो फोटोहरु सोसल मिडियामा शेयर गरिरहेकी हुन्छिन् ।

यसैबीच हालै मात्र उनको एक फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी उक्त फोटोमा स्विमिङ पुलमा पिंक बिकिनीमा देखिएकी छन् ।

उनी स्विमिङ पुलमा रिल्याक्स मुडमा देखिएकी छन् । स्विमिङ पुलमा कालो चस्मा लगाएर उनी रिल्याक्स मूडमा बसिरहेको तस्वीर अहिले सोसल मिडियामा भाइरल  बनिरहेको छ ।