काठमाडौं उपत्यकामा कुन बार कुन पसल खोल्न पाइन्छ ?

काठमाडौं उपत्यकामा कुन बार कुन पसल खोल्न पाइन्छ ?
बुधबार, भदौ २४, २०७७

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।