यस्तो छ देशभर कोरोना संक्रमणको विवरण

यस्तो छ देशभर कोरोना संक्रमणको विवरण
शनिबार, अशोज ३, २०७७

काठमाडौँ- आज कोरोना संक्रमित ११ जनाले ज्यान गुमाएका छन् । १२०४ जना नयाँ संक्रमित थपिएका छन् ।

कुन जिल्लामा संक्रमितको अवस्था कस्तो छ ? सूची हेर्नुहोस्