आज सुनको भाउ २ सय रुपैयाँले घट्यो

आज सुनको भाउ २ सय रुपैयाँले घट्यो
शुक्रबार, अशोज १६, २०७७

काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले घटेर २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।