थपिए ३ हजार ४३९ कोरोना संक्रमित, कहाँ कति (विवरणसहित)

थपिए ३ हजार ४३९ कोरोना संक्रमित, कहाँ कति (विवरणसहित)
बुधबार, अशोज २१, २०७७

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ थियो ।

पछिल्लो २४ घण्टामा थप १,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says 'प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ४५り ९७ ३९९ ६१९ प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ६,१३० ૧४,5५૧ २३,१०६ ३,९२५ १३९५ ४२६ १०,०४२ ३,३१७ ७७૦ ४,૧૬४ ७,२९७ ६5,६६5 प्रदेश ड.आई.सी.यु भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या २७ प्रदेश ૧ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ੧४ १२७ ६ ४৭ १७ २ २५ o ६ o ૧ २३३ o ३७ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

Image may contain: text that says '१०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला प्रदेश महिला (जना) मोरड पुरुष (जना) प्रदेश २ ४૦ वर्षीय पुरुष ६० वर्षीय पुरुष सिराहा रौतहट काठमाडों बागमती ५० वर्षीय महिला ७२ वर्षीय महिला ६६ वर्षीय महिला ७२ वर्षीय महिला ४५ वर्षीय पुरुष ५३ वर्षीय पुरुष ६४ वर्षीय पुरुष ६९ वर्षीय पुरुष प्रदेश ५ ललितपुर चितवन रुपन्देही नवलपरासी दाड ४६ वर्षीय पुरुष वर्षीय पुरुष ५५ वर्षीय पुरुष ७६ वर्षीय पुरुष जम्मा: १५ १० जना पुरुष ७१ वर्षीय महिला जना महिला आजसम्म निधन हुनेको जम्मा संख्या: ५७६ हार्दिक समवेदना संक्कमितहुनेहरुबाट मृत्युको प्रतिशतमा: ०.६੧% ०.६ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति २०७७आधिन२'

Image may contain: text