आईपीएलमा आज मुम्बई र कोलकत्ता नाइट राइडर्स भिड्दै

आईपीएलमा आज मुम्बई र कोलकत्ता नाइट राइडर्स भिड्दै
शुक्रबार, अशोज ३०, २०७७

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् ।

आबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् ।

मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।