आईपीएलमा आज कोलकाता र पन्जाब भिड्दै

आईपीएलमा आज कोलकाता र पन्जाब भिड्दै
सोमवार, कार्तिक १०, २०७७

एजेन्सी-इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाहमा क्रिकेट मैदानमा कोलकाता र पन्जाब १२ औं खेलमा लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।