आईपीएलमा आज दिल्ली आठौं जितको खोजीमा

आईपीएलमा आज दिल्ली आठौं जितको खोजीमा
मङ्लबार, कार्तिक ११, २०७७

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ।

युएईमा जारी खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले हैदराबादसँग खेल्नेछ ।

दुईबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । खेलमा दिल्ली आठौं जितको खोजीमा हुनेछ ।