अरिंगालकाे टाेकाईबाट डाेटीमा दुई बालिकाकाे मृत्यु

अरिंगालकाे टाेकाईबाट डाेटीमा दुई बालिकाकाे मृत्यु
बुधबार, कार्तिक १२, २०७७

डोटी- अरिंगालकाे टाेकाईबाट डाेटीमा दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको सायल गाउँपालिका १ छपालिका दुई बालिकाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा ५ वर्षीया मनिसा राेकाया र ३ वर्षीया सिर्जना राेकायाको मृत्यु भएको प्रहरीले जनाएको हो ।