काठमाडौं उपत्यकामा ८४३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८४३ संक्रमित थपिए
बुधबार, कार्तिक १२, २०७७

काठमाडौं । बुधबार थपिएका संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् ।

जसमध्य काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ