रवि लामिछाने र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण

रवि लामिछाने र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण
बिहिबार, कार्तिक १३, २०७७

काठमाडौं-संचारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको छ।

लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।

उनले अहिले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। ।