पछिल्लो २४ घण्टामा ५६९९ जना कोरोनामुक्त, १६६९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५६९९ जना कोरोनामुक्त, १६६९ संक्रमित थपिए
आइतवार, मंसिर ७, २०७७

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । जसमध्ये १९ हजार ९६३ सक्रिय संक्रमित छन् ।

यस्तै थप ५६९९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।