कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या १ हजार ३३७ पुगेको मनत्रालयले जनाएको छ ।