कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।