जम्मू-कश्मिरको रजौरीमा फायरिङ : जवान प्रेम बहादुर खत्री र सुखबीर सिंहको निधन

जम्मू-कश्मिरको रजौरीमा फायरिङ : जवान प्रेम बहादुर खत्री र सुखबीर सिंहको निधन
शुक्रबार, मंसिर १२, २०७७

काठमाडौँ– भारत-पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ ।

शुक्रवार जम्मू-कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो ।

सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो ।