विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ – मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो । दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दमका बिरामी ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सप्तरीको तिलाठी कोइलाडी –२ का हुन् ।
एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले जानकारी दिए ।
-
झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
-
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
-
चोरको आँखा पल्सरमाः काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
-
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
-
चोरको आँखा पल्सरमाः काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
आज प्रदेश २ मा सार्वजनिक बिदा
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए