अस्पतालबाट सन्दीपले भने : पहिलाभन्दा आराम मिलेको छ, छिट्टै फर्किन्छु

काठमाडौँ– कोरोना भाइस (कोभिड-१९) संक्रमणपछि अस्पताल भर्ना भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पहिला भन्दा आराम हुँदै गएको बताएका छन् ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका लामिछाने आइतबार राति अस्पताल भर्ना भएका हुन् । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनले अहिले आराम भइरहेको बताएका हुन् ।
सन्दीपले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि शुक्रबार स्वाब दिएका थिए । शनिबार सन्दीपमा कोरोना पुष्टि भएको थियो।
‘पहिलेको भन्दा आराम मिलेको छ । तपाईहरु सबैको माया र आशिर्वादको लागि धेरै धन्यवाद’, सन्दीपले सेल्फी फोटोसहित ट्वीटरमा लेखेका छन्, ‘अझै केही दिन आशा गरौं छिट्टै नै फर्कनेछु । त्यतिबेलासम्मको लागि मुस्कानसहितको अनुहार ।’
सन्दीप केहि दिन राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा बसेर डिसेम्बर दोस्रो साता बिग बास खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् ।
यस्तो छ उनको ट्वीट
Feeling a bit relaxed then before. Thank you everyone for your wishes and blessings. Few more days and hopefully will be back soon. Until next time.😇 pic.twitter.com/4N2iek3hrc
— Sandeep Lamichhane (@Sandeep25) November 30, 2020
-
नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने
-
संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल
-
संसद विघटनको विरोधमा काठमाडौँमा सिठी जुलुस
-
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल पक्षको सिठ्ठी जुलुस
-
काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो ७२ औं गणतन्त्र दिवस
-
सहिद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण
-
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक