सभापति देउवाले प्रधानमन्त्रीलाई टेलिफोन गर्नासाथ पक्राउ परेका कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

काठमाडौं । प्रहरीले पक्राउ गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको हो । तनहुँमा भएको तनावका बिचमा प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।
प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका वरिष्ठ नेता पौडेल रिहा भएपनि अन्य नेता कार्यकर्तालाई भने ६ बजेपछि मात्रै छाडिएको छ । तनहुँमा ६ बजेसम्म निषेधाज्ञा भएकाले त्यसपछि मात्रै उनीहरूलाई रिहा गरिएको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता पौडेलको तत्काल रिहाई नभए देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत टेलिफोनमार्फत पौडेलको रिहाईको माग गरेका थिए ।
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
-
भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै
-
राष्ट्रिय एकद्वार प्रणाली आजदेखि शुरु गरिँदै
-
कांग्रेस बैठक बस्दै, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने
-
सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
-
वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा
-
नेपाली राष्ट्रिय गानको भिडियो पोस्ट गर्दै भारतीय नेता गान्धीले दिए ‘केटू हिमाल’ आरोहीलाई बधाई
-
संस्कृत पढ्दै मुस्लिम विद्यार्थी
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक