हालसम्म विश्वभर ४ करोड ५३ लाख बढी कोरोना सक्रमित निको भए

काठमाडौँ– विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म ६ करोड ५५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ करोड ५३ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।
वल्डोमिटरका अनुसार गएको २४ घण्टामा ४ लाख २३ हजारभन्दा धेरै निको भएसँगै कोरोना जित्नेको संख्या ४ करोड ५३ लाख ५१ हजार नाघेको हो ।
अहिलेसम्म संक्रमित निको हुने दर भारतमा सबैभन्दा धेरै छ । भारतमा अहिलेसम्म ९० लाख ८ हजारले कोरोना जितेका छन् । त्यहाँ ९५ लाख ६४ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ३९ हजारको भने मृत्यु भएको छ।
भारतपछि अमेरिकामा ५ लाख ५ हजारले कोरोना जितेका छन् । अमेरिकामा विश्वकै धेरै १ करोड ४५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा २ लाख ८२ हजारको मृत्यु भइसकेको छ ।
यसैगरी ६४ लाख ८७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्राजिलमा ५७ लाख २५ हजार निको भएका छन् भने १ लाख ७५ हजारको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ६ लाख ६६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
-
सहिद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण
-
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक