कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु
शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।