पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम

काठमाडौँ– नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टी एकतामा देखिएको समस्याका मूलक कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण नेकपा अहिलेको अबस्थामा आएको उनको भनाइ छ ।
राष्ट्रियसभाको आजको बैठकमा विषय समय लिएर बोल्दै नेता गौतमले भने, ‘पार्टीको सचिवालयको सदस्यको नाताले मैले नेताको कार्यशैलीका विषयमा धेरै विषय उठाए । कार्यशैली सुधार गर्न मैले धेरै कोशिस गरेँ । तर सकिन ।’
पार्टीभित्र आफू सँधै विरोधीजस्तो भएर देखिएको भन्दै उनले अविश्वासको प्रस्ताव दर्ता हुने अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेसमेत बताए ।
उनले भने, ‘अविश्वासको प्रस्तावमार्फत् आफ्नै पार्टीको नेतालाई आउला भन्ने लागेको थिएन । पार्टी एकता जोगाउनका लागि मैले अविश्वासको प्रस्तावलाई यसअघि मैले फेल गराएको थिए । आरोपपत्र पेश हुँदा पनि सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेर भनेको थिए । अविश्वासको प्रस्ताव ल्याउँदा मलाई थाहा थिएन ।’
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने विषय आफूले थाहा नपाएको भन्दै उनले भने, ‘५ गते अविश्वासको प्रस्ताव आउने कुरा मलाई थाहा थिएन । प्रधानमन्त्रीको कार्यशैलीका कारण पार्टीमा विभाजन आएको हो ।’
प्रधानमन्त्रीको कार्यशैलीको विषयमा आफूले धेरैपटक सुझाव दिएको भएपनि कार्यान्वयन हुननसकेको उनले गुनासो गरे । उनले भने, ‘धेरैपटक मेले सुझाव दिएँ प्रधानमन्त्रीलाई । कति मेरा सुझाव ग्रहण गर्नुभयो वा गर्नुभएन । यसपटक प्रतिनिधिसभा भंग गर्दा कम्युनिष्ट आन्दोलनको योद्धा भएका कारणले नेकपा एमालेभित्र पार्टी सदस्यता निर्माण गर्ने नेतामध्ये एक हुँ । कठिन परिस्थितिमा हामीले पार्टी निर्माण गरेको हो ।’
संसद विघटनविरुद्धको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको भन्दै उनले त्यसको निरुपण नहुँदासम्म आफू कुनै पनि विषयमा नबोल्ने बातए ।
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
-
भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै
-
राष्ट्रिय एकद्वार प्रणाली आजदेखि शुरु गरिँदै
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक