क्रिकेटर विराट र नायिका अनुष्कालाई पुत्री लाभ

क्रिकेटर विराट र नायिका अनुष्कालाई पुत्री लाभ
सोमवार, पुस २७, २०७७

एजेन्सी-भारतीय क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मालाई पुत्री लाभ भएको छ ।

विराटले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई पुत्री लाभ भएको जानकारी दिएका छन् ।

उनले अनुष्का र छोरीको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् ।