डिगमलाई पारा एथलिट सम्मान

डिगमलाई पारा एथलिट सम्मान
बुधबार, पुस २९, २०७७

काठमाडौं– डिगम सिंह चेम्जोङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पारा एथलिट सम्मान प्राप्त गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा डिगमले पारा एथलिट सम्मान प्राप्त गरेका हुन् ।