ब्राइटोनलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष तीनमा

काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले ब्राइटोनमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे। उनले खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरेका थिए। दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा खेल सिटीले १-० ले आफ्नो पक्षमा पार्यो। खेलको अतिरिक्त समयमा सिटीले पेनाल्टीको अवसर पाए पनि रहिम स्ट्रलिङ त्यसमा चुकेका थिए।
त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले फुलहमसँग १-१ को बराबरीमा खेल्यो। घरेलु टोली अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो। टोटेनहमका लागि ह्यारी केनले २५ औं मिनेटमा गोल गरेका थिए भने पुलहमका लागि इभान काभालेइरोले ७४ औं मिनेटमा गोल गरेका थिए।
यो सँगै १६ खेलबाट ३२ अंक जोडेको सिटी तालिकाको तेस्रो स्थानमा पुगेको छ भने ३० अंक जोडेको टोटेनहम छैटौं स्थानमा छ। शीर्ष स्थानमा रहेका म्यानचेस्टर युनाइटेड र लिभरपुलको क्रमश ३६ र ३३ अंक छ।
-
अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
-
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ६ जना को मृत्यु
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
-
भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
-
सुन र चाँदीका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ
-
अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरस संक्रमण
-
दुई थान कटुवा पेस्तोलसहित धनुषाबाट एक युवक पक्राउ
-
झापामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु
-
बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
-
अमेरिकाको राष्ट्रपति बाइडेनले आज शपथ लिदैँ, ट्रम्प कार्यक्रममा नजाने
-
आजदेखि महिला राष्ट्रिय लिग सुरु , आर्मी र पुलिस खेल्दै
-
प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि
-
प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल
-
कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर
-
निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २१ गते मंगलबार )