संविधानको पूर्णपालन र संरक्षण अनिवार्य : उपराष्ट्रपति पुन

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।
माघे संक्रान्ति पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ ।
आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’
उनले माघे संक्रान्ति/माघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरेका छन् ।
उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठेको भन्दै यस्तो अवस्था सिर्जना हुनु ज्यादै दुःखद् भएको बताएका छन् ।
मगर, थारु, छन्त्याल लगायत समुदायले आ–आफ्नो मौलिकताका साथ मनाउने माघे संक्रान्ति पर्व सबै नेपालीको साझा भएको बताउँदै उपराष्ट्रपति पुनले यस पर्वले आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।
-
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
-
नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी
-
कोरोना विरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउन सक्ने डब्लुएचओको चेतावनी
-
विश्वमा ६ करोड ८५ लाख ४९ हजार बढी मानिस कोरोना संक्रमण मुक्त
-
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने प्रावधान खारेज गर्न माग गर्दै रिट
-
प्रदेश सरकारका विषयमा कांग्रेसले नीतिगत निर्णय लिने
-
तराईमा आज पनि बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको पूर्वानुमान
-
बलिउड अभिनेत्री मौनी लगनगाँठो कस्दै, यस्ता छन् केही सुन्दर तस्वीर
-
भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु
-
हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार
-
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार
-
तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्यै
-
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
-
रानीपोखरीमा सरसफाइमा जुट्यो काठमाडौँ महानगर
-
गम्भीरतापूर्वक निर्वाचनको तयारीमा लाग्न आयोगलाई राष्ट्रपतिको ‘आग्रह’
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो