माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

नुवाकोट– जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ ।
तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् ।
सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए ।
गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए ।
विदुर–१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हल मात्र गोरु जुधाइएको गोसाईँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै गोरु जुधाइएको उनको भनाइ छ ।
यस्तै पञ्चकन्या–३ घलेगाउँमा पाँच हल गोरु जुधाइएको आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताउनुभयो । विजेता तथा सहभागी गोधनीलाई रु १५, १० र पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ ।
यस्तै तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका–५, शेराबगरमा यस वर्ष तीन हल गोरु जुधाइएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
आज पनि संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
-
निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च हुने अनुमान
-
भारतमा २ दिनमा २ लाख २४ हजारले लगाए कोरोनाविरुद्धको भ्याक्सिन, ४४७ मा ‘साइडइफेक्ट’
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
आज प्रदेश २ मा सार्वजनिक बिदा
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
आज पनि संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
-
निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च हुने अनुमान