भारतमा २ दिनमा २ लाख २४ हजारले लगाए कोरोनाविरुद्धको भ्याक्सिन, ४४७ मा ‘साइडइफेक्ट’

काठमाडौँ– भारतमा पहिलो र दोस्रो दिन कोरोना विरुद्धको खोप लगाएका ४४७ जनामा असर देखिएको छ ।
उनीहरुलाई हल्का ज्वरो र टाउको तथा जिउ दुख्ने समस्या देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी १६ र १७ जनवरीमा दिइएको खोपबाट ४ सय ४७ जनामा एइएफआई (एडभर्स इभेन्ट फलोइङ इम्युनाइजेशन) देखिएको जनाएको हो।
३ जनालाई भने अस्पताल भर्ना गरिएको जनाइएको छ।
दुई दिनमा २ लाख २४ हजार जनालाई खोप दिइएको केन्द्रीय स्वास्थ्य सचिव डा. मनोहर अगनानीले जनाइएका छन्।
उनले साइड इफेक्ट देखिएका अधिकांशमा सामान्य प्रभाव रहेको बताए। सुरुमा सफाइकर्मी, डाक्टर,नर्स तथा फ्रन्टलाइनका अन्य स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो।
भारतले पहिलो चरणमा ३० करोड नागरिकलाई खोप लगाउने योजना बनाएको छ। भारतले दुई भ्याक्सिनहरु कोभिसिल्ड र कोभाक्सिनलाई स्वीकृति दिएको थियो।
-
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
-
दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु ,दुई घाइते
-
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
-
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने !
-
आजको राशिफल (२०७७ फागुन १८ गते मंगलबार)
-
नेकपा विवादले संसद् सचिवालयलाई सकस
-
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
-
नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै
-
बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै
-
ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू
-
कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?
-
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
-
आफूमाथि सुरक्षा खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी
-
राष्ट्रपतिबाट फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान
-
विसं २०७८ मा तीन वटा दशैँ हुने पञ्चाङ्ग निर्णायक समितिको निर्णय
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)