भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
बिहीबार काठमाडौँ आइपुग्ने

बुधबार, माघ ७, २०७७
काठमाडौँ– भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप भोलि नै काठमाडौंमा अवतरण हुनेछ ।
प्राप्त खोप सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ ।
प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्वाहरुलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्याउने नेपालका भारतीय राजदूत विनय मोहन क्वात्राले बताए । बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।
-
यस्तो छ आजको शुभ साइत
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १४ शुक्रबार)
-
नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, ८३ जनाको मृत्यु
-
कञ्चनपुरमा छतबाट लडेर एक जनाको मृत्यु
-
अमेरिकामा १ करोड ९३ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
माछा मार्ने क्रममा करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु
-
स्रोत नखुलेको रकमसहित कञ्चनपुरबाट दुई जना पक्राउ
-
म्याग्दीको बेनी नगरपालिकामा मापदण्डविपरीत बगर उत्खनन्
-
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
-
सिरहामा कुहिएको अवस्थामा महिलाको शव फेला
-
माछा मार्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
विश्वमै पहिलोपटक अस्ट्रेलियामा गुगल र फेसबुकले समाचार प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानून पारित
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
‘बी’ डिभिजन लिगअन्र्तगत आज दुई खेल हुँदै
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १४ गते बुधबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)