नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता

काठमाडौँ– निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अलग–अलग पत्र लेख्दै ‘साबिककै विवरण कायम रहेको’ जानकारी गराउने निर्णय गरेको छ ।
आयोगको मुख्यालय कान्तिपथ काठमाडौँमा आइतबार साँझ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा आधिकारिकताको दाबी गरेका दुवै पक्षमध्ये आयोगले कुनै पनि पक्षको दाबी स्वीकार गरेन । आयोगले दुवै पक्षबाट पेस भएका कागजपत्रलाई पनि आधिकारिकता प्रदान गरेन ।
अध्यक्ष ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको पदाधिकारी हेरफेर, विधान संशोधन गर्न नमिल्ने र साबिकको विवरण नै कायम रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार दुवै पक्षले विवरण सच्चाउन आयोगमा पत्राचार गरेका थिए ।
सोही ऐनको दफा ४४ अनुसार दलको नाम, झण्डा, छाप, चुनाव चिह्न दाबी गर्ने पक्षले पार्टीको पदाधिकारी, केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित माग दाबी गर्नुपर्नेमा त्यसो नभएकाले आयोगले दुवै पक्षको विवरणलाई मान्यता प्रदान गरेन ।
आयोगको आइतबारको निर्णयसँगै अब नेकपाको अध्यक्ष ओली र प्रचण्डले संयुक्त रूपमा आयोगमा पेस गरेका विवरण मात्रै मान्य हुने भएको छ । साथै पार्टी एकता हुँदा कायम ४४१ सदस्यीय केन्द्रीय कमिटी नै मान्य हुनेछ ।
-
नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, ८३ जनाको मृत्यु
-
कञ्चनपुरमा छतबाट लडेर एक जनाको मृत्यु
-
अमेरिकामा १ करोड ९३ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
माछा मार्ने क्रममा करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु
-
स्रोत नखुलेको रकमसहित कञ्चनपुरबाट दुई जना पक्राउ
-
म्याग्दीको बेनी नगरपालिकामा मापदण्डविपरीत बगर उत्खनन्
-
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
-
सिरहामा कुहिएको अवस्थामा महिलाको शव फेला
-
माछा मार्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
विश्वमै पहिलोपटक अस्ट्रेलियामा गुगल र फेसबुकले समाचार प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानून पारित
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
‘बी’ डिभिजन लिगअन्र्तगत आज दुई खेल हुँदै
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १४ गते बुधबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)