राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप

दोहा– ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।
खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न लागेको बताईन् । खोपका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको सन्दर्भमा बीमा नगरेका सबै ईजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई बीमा गर्न उनले अनुरोध गरेकी छिन् । यस अवसरका लागि सम्पूर्ण नेपालीहरुको तर्फबाट ईजरायल सरकारलाई उनले धन्यवाद समेत दिएकी छिन् ।
फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म ईजरायलमा २५ लाख भन्दा बढीले लगाईसकेका छन्। पहिलो चरणमा बढी उमेरका तथा कोभिड विरुद्धको लडाइँमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई प्राथमिकताको सूचीमा राखिएको छ।
ईजरायलमा यो खोप नि:शुल्क लिनका लागि स्वास्थ्य विमा संस्थान) मा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । यसमा दर्ता भएकाहरुलाई उमेर हेरी स्वास्थ्य बीमा कम्पनीहरुले खोपका लागि सम्पर्क गर्ने गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
-
कस्तो छ आजको मौसम : पहाडमा चट्ट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने
-
सप्तरीमा१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई १८ वर्ष कैद
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
कीर्तिपुुर र नवलपरासीमा आजदिनभर विद्युत् बन्द गरिने
-
फागुन २३ मा संसद बैठक बोलाउन मन्त्रिपरिषदको निर्णय
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १५शनिबार)
-
सेनाले बनाउँदैछ छुट्टै गुप्तचरी संयन्त्र, किन ?
-
भारतको सहयोगमा २५ स्वास्थ्य चौकीको पुनर्निर्माण
-
पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातको शल्यक्रिया सम्पन्न, आइशियु कक्षमा सारियो
-
एक महिनाभित्रै चालक अनुमतिपत्र
-
प्रवीण बाँस्तोला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान
-
अमेरिकाले साउदी अरबका पत्रकार खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै
-
दरबार हाई स्कुललाई चिनियाँ सरकारको सहयोग
-
इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण
-
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार