सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोर अंकको गिरावट आएको छ । सोमबार १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन भने १७ दसमलव ७९ अंकले घटेको हो ।
आज २४ सय २३ दसमलव नौ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा पुगेको छ ।
नेप्सेमा दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोबारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र फाईनान्स समुहको सुचक क्रमश ५४ दसमलव पाँच र १३ दसमलव सात अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेका छन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९८ दसमलव ५७ अंकले घटेर ११ हजार छ सय ८७ दसमलव नौ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि ४१ दसमलव नौ अंकले घटेर १६ हजार आठ सय १८ दसमलव ९८ अंकमा पुगेको छ । यी बाहेक बिकास बैंक, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन ।
आज गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिशतले बढेर १५ सय ४४ रुपैयाँमा कारोवार भएको हुंदा शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ९५ प्रतिशतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ । आज एकै दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४५ करोड सात लाख ५३ हजार सात सय २५ रुपैयाँको कारोवार भएको छ ।
-
कस्तो छ आजको मौसम : पहाडमा चट्ट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने
-
सप्तरीमा१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई १८ वर्ष कैद
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
कीर्तिपुुर र नवलपरासीमा आजदिनभर विद्युत् बन्द गरिने
-
फागुन २३ मा संसद बैठक बोलाउन मन्त्रिपरिषदको निर्णय
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १५शनिबार)
-
सेनाले बनाउँदैछ छुट्टै गुप्तचरी संयन्त्र, किन ?
-
भारतको सहयोगमा २५ स्वास्थ्य चौकीको पुनर्निर्माण
-
पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातको शल्यक्रिया सम्पन्न, आइशियु कक्षमा सारियो
-
एक महिनाभित्रै चालक अनुमतिपत्र
-
प्रवीण बाँस्तोला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान
-
अमेरिकाले साउदी अरबका पत्रकार खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै
-
दरबार हाई स्कुललाई चिनियाँ सरकारको सहयोग
-
इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण
-
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार