कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ ।