Wed Nov 30 2022
आर्थिक

नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति?

काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार ४ सय रुपैयाँ‍ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।