Wed Dec 7 2022
खेलकुद

महिला लिग : आज चन्द्रपुर नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा

काठमाडौं-राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । एपीएफ लिगमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।